एक जनाको मृत्युले खुल्छ आठ जनाको जीवनको ढोका
reportersnepal.com · Thu Jul 06 00:28:23 GMT 2023
मकवानपुर, असार २१। मानव जीवनको अन्त्यपछि परम्पराअनुसार जलाइन्छ वा जमिनमा गाडिन्छ । यसरी जीवनको अन्त्यसँगै जोडिएका हुन्छन् अन्य आठ जनाको जीवन बचाउन सकिने सम्भावना । जीवन दानलाई महादान मानिन्छ, आफ्नो जीवनको अन्त्य हुँदै गर्दा अन्य आठ जनालाई बचाउन सक्ने विकल्प मानिससँग हुन्छ तर यस्तो कुरा हेक्का गरिन्न ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)