सकियो यस वर्षको चौंरी महोत्सव
janaaastha.com · Thu Apr 15 16:15:02 GMT 2021
पाँचथर जिल्लाको सीमावर्ती फालेलुङमा आयोजित यस वर्षको चौथो चौंरी महोत्सव बुधबार सकिएको छ ।
उक्त महोत्सवलाई दक्षिण एशियाकै एक मात्र चौंरी महोत्सव मानिन्छ । उच्च पहाडी क्षेत्रमा पाइने चौंरी र त्यससँग जोडिएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले चार वर्षदेखि चौंरी महोत्सव आयोजना हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)