स्वीट्जरल्याण्डलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम-१६ मा प्रवेश
onlinekhabar.com · Mon Nov 28 18:05:56 GMT 2022
११ मंसिर, काठमाडौं । कासेमिरोको निर्णायक गोल मद्दतमा स्वीट्जरल्याण्डलाई १-० ले पराजित गर्दै ब्राजिल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
स्टेडियमा ९७४ मा भएको समूह जीको यो खेलमा ब्राजिलका लागि खेलको अन्त्यतिर कासेमिरोले रोड्रिगोको पासमा गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)