मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुवास नेम्वाङ्गको संसदीय यात्रा

Ujyaaloonline.com · Sun Nov 27 00:14:16 GMT 2022

काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ५ मत प्राप्त गर्नुभएको थियो ।

नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधान सभा अध्यक्ष/सभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)