सुर्खेतमा लागुऔषधसहित चार जना पक्राउ
annapurnapost.com · Wed Feb 08 13:53:41 GMT 2023
सारांश
कर्णाली प्रदेश प्रहरी व्युरो, लागुऔषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त प्रहरी टोलीले वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)