नेपालमा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण, ४२ प्रतिशत बिरामी अझै उपचारको पहुँचबाहिर
newsofnepal.com · Tue Mar 24 17:16:40 GMT 2026

काठमाडौँ।
सरकारले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने महत्वाकांक्षी लक्ष्य लिएको भए पनि वर्तमान तथ्यांकले यो लक्ष्य प्राप्ति अझै चुनौतीपूर्ण देखिएको छ । अझै पनि करिब ४२ प्रतिशत बिरामी उपचारको पहुँच बाहिर रहनु र ठूलो संख्यामा बिरामी पहिचान नै हुन नसक्नुले अवस्था गम्भीर रहेको संकेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)