मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मान्छेको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण, नौ महिनासम्म गर्‍यो काम

baahrakhari.com · Fri Sep 04 18:09:32 GMT 2026

काठमाडौं । मान्छेको शरीरमा प्रत्यारोपण गरिएको सुँगुरको मिर्गौलाले नौ महिनासम्म काम गरेको छ । अमेरिकी नागरिक टिम एन्ड्रुको शरीरमा प्रत्यारोपण गरिएको सुँगुरको मिर्गौलाले २७१ दिनसम्म काम गरेको हो ।

हालसम्मको स्थितिमा यो नै नयाँ कीर्तिमान रहेको अमेरिकी चिकित्सकहरूले बताएका छन् । यसअघिको प्रत्यारोपण भने असफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)