मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुस्मामा जिपलाइन

annapurnapost.com · Mon Jan 10 06:39:00 GMT 2022

कुश्मा : पर्वत जिल्लाको कुस्मामा निर्माण भएको सुपरम्यान शैलीको जिपलाइन शनिबारदेखि सञ्चालनमा आएको छ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनको तयारी गरिए पनि त्यसको एकसाता पछि सञ्चालनमा आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)