मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कप्तान रोहित र उपकप्तान दीपेन्द्रसहित ६ खेलाडी इयू टी-२० बेल्जियममा

onlinekhabar.com · Tue Mar 24 17:25:27 GMT 2026

१० चैत, काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिग बेल्जियममा नेपालका ६ खेलाडीले खेल्ने पक्का भएको छ ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसहित ६ खेलाडी विभिन्न टिममा ड्राफ्ट भइसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)