यसरी रहेकाे थियाे पेलेको नाम
farakdhar.com · Thu Dec 29 23:55:46 GMT 2022
विश्वकप फुटबलमा सबैभन्दा सफल टिम ब्राजिललाई मानिन्छ । ब्राजिलले अहिलेसम्म पाँच पटक विश्वकप चुमेका कारण पनि उसलाई सफल टिम मानिएको हुन सक्छ ।
ब्राजिललाई पाँचपटक विश्वकप जिताउनुमा सबैभन्दा बढी योगदान पेलेको नै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)