मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तेस्रो त्रैमाससम्ममा १९ वाणिज्य बैंकको निष्क्रिय कर्जा नियन्त्रणमा

abhiyandaily.com

काठमाडौं । अधिकांश व्यवसाय क्रमशः विस्तार हुन थालेपछि अधिकांश वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) नियन्त्रणमा आएको छ ।

आर्थिक वर्ष (आव) २०७६/७७ चैतको तुलनामा आव २०७७/७८ को सोही अवधिमा समग्र बैंकहरूको एनपीएल औसत शून्य दशमलव २८ प्रतिशत विन्दुले घटेर औसत १ दशमलव ३८ प्रतिशतमा सीमित रहेको छ । गत आवको यही अवधिमा एनपीएल औसत १ दशमलव ६६ प्रतिशत रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)