मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मुम्बई शृंखलावद्ध विस्फोटका आरोपी २९ वर्षदेखि पक्राउ

lokaantar.com · Sat Feb 05 00:14:53 GMT 2022

भारतीय सुरक्षा एजेन्सीले मुम्बई शृंखलावद्ध विस्फोटका आरोपी अबु बक्रलाई २९ वर्षपछि पक्राउ गरेको छ ।

सन् १९९३ मा भएको विस्फोटमा संलग्न रहेको आरोप लागे पनि अबु फरार रहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)