मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

राप्तीमा तटबन्ध बनाउन साढे १० अर्ब दिँदै भारत

ekantipur.com · Sat Aug 13 00:57:34 GMT 2022

नेपालगन्ज, बाँके — डुबान, कटान र पटानले संकट निम्त्याउँदै आएको जिल्लास्थित राप्तीमा ४१ किमि पक्की तटबन्ध निर्माण गर्न भारत सरकार सहमत भएको छ । भारतको जल संसाधन, नदी विकास एवं गंगा संरक्षण विभागले नेपाल–भारत सीमादेखि उत्तर राप्तीका दुवै किनारमा तटबन्ध निर्माण गर्न प्राविधिक अनुगमनसहित लाग्ने खर्च १० अर्ब ४४ करोड ८० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ । निर्माणका क्रममा १ अर्ब रुपैयाँ नेपाली पक्षले बेहोर्नुपर्ने सम्झौता भएको छ ।

बाँकेको होलिया दक्षिण दशगजानजिकै भारतले निर्माण गरेको १३ किमि लामो कलकलवा तटबन्धका कारण डुबानमा परेर बगेको नेपाली भूमि । तस्बिर : जे/कान्तिपुर

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)