मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

barnanmedia.com · Sat Jul 04 04:37:13 GMT 2026

काठमाडौँ, २० असारः कोलम्बिया फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको कान्सास सिटी खेलमैदानमा आज भएको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)