कप्तान रोहित र उपकप्तान दीपेन्द्रसहित यी हुन् इयू टी-२० बेल्जियम खेल्ने नेपाली खेलाडी
onlinekhabar.com · Tue Mar 24 18:13:27 GMT 2026
१० चैत, काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिग बेल्जियममा नेपालका ६ खेलाडीले खेल्ने पक्का भएको छ ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसहित कुल ७ नेपाली खेलाडी विभिन्न टिममा ड्राफ्ट भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)