मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

४५ करोड माग, बजेट नआए चैतदेखि काम ठप्प हुने

nayapatrikadaily.com · Wed Mar 06 00:35:00 GMT 2024

कैलाली–कञ्चनपुर खण्डको हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव

बजेट अभावका कारण कैलाली–कञ्चनपुर खण्डको निर्माणाधीन हुलाकी राजमार्गको काम ठप्प हुने अवस्थामा पुगेको छ । चालू आर्थिक वर्षका लागि विनियोजित बजेट सकिन लागेकाले चैतदेखि निर्माण कम्पनीलाई कामको भुक्तानी दिन नसक्ने अवस्था निम्तिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)