मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टेलिकमको सञ्चालन आय र नाफा घट्यो

gorkhapatraonline.com · Thu Aug 17 06:28:45 GMT 2023

काठमाडौँ, साउन ३२ गते ।

सरकारी लगानीको नेपाल टेलिकमको सञ्चालन आय र नाफा दुवै घटेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सञ्चालन आय एक अर्ब ११ करोड रुपियाँले घटेर ३६ अर्ब ८० करोड रुपियाँ पुगेको छ । त्यसअघिको आवमा कम्पनीको सञ्चालन आय ३७ अर्ब ९१ करोड रुपियाँ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)