काठमाडौंको ३०४९ मत गणना : अग्रता बढाउँदै बालेन, कसको कति ?
lokaantar.com · Sat May 14 18:30:48 GMT 2022
काठमाडौं महानगरपालिकामा ३०४९ मत गनिसक्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।
राति १२ बजेको मत अपडेट अनुसार शाहले ९८० मत सहित अग्रस्थानमा रहँदा नेकपा एमालेका केशव स्थापितले ८ सय मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)