मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ललितपुर मेयर महिला च्याम्पियनसिपमा आज दुई खेल: एपीएफलाई ललितपुरको चुनौती

pahilopost.com · Tue Apr 06 00:26:16 GMT 2021

काठमाडौं: ललितपुर मेयर महिला च्याम्पियनसिप टी २० क्रिकेटमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो पहिलो खेलमा ललितपुर मेयर ११ र एपीएफ भिड्नेछन् भने दोस्रो खेलमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्नेछन्। दुबै खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछन्।

पहिलो खेलमा जारी प्रतियोगितामा अपराजित एपीएफले एक जित र एक हार ब्यहोरेको ललितपुर मेयर्सलाई हराउँदै लगातार तेस्रो जित निकालेर फाइनलमा स्थानमा सुरक्षित रहने योजनामा हुनेछ। त्यस्तै ललितपुर आफ्नो दोस्रो जितको खोजीमा हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)