गाजामा इजरायलको आक्रमण, कम्तीमा २५ जनाको मृत्यु
ratopati.com · Tue Nov 05 19:00:00 UTC 2024

गाजा । उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ ।
प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कैयौँ मानिस अझै बेपत्ता रहेको बताएको छ । इजरायली सेनाले उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)