ऐन नहुँदा लुम्बिनी प्रदेशमा कर्मचारी अभाव
nepalghatana.com · Thu Jul 14 17:04:00 GMT 2022
लुम्बिनी प्रदेश सरकार गठन भएको साढे चार वर्ष भइसकेको छ । प्रदेश सरकारको स्थापना लगत्तै पदाधिकारीको सेवा सुविधा ऐन बन्यो ।
तर, कर्मचारीको सेवा सुविधाका लागि अझै ऐन बनेको छैन । जसले गर्दा एकातिर लोकसेवा आयोगले काम गर्न पाएको छैन भने अर्कोतिर प्रदेश सरकार मातहतका कार्यालयमा कर्मचारी अभाव बढ्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)