सकियो अन्तिम–३२, अब क्वार्टरफाइनल पुग्न १६ टोलीबीच रोचक घम्सा–घम्सी
lokaantar.com
फिफा विश्वकपको नकआउट चरणमा प्रभावशाली प्रदर्शन गर्दै कोलम्बिया अन्तिम–१६ मा प्रवेश गरेको छ ।
चर्को गर्मीबीच कन्सास सिटीमा खेलिएको खेलमा जोन आरियसले १४औँ मिनेटमा गरेको निर्णायक गोलको मद्दतले कोलम्बियाले घानालाई स्तब्ध: बनाउँदै प्रतियोगिताबाट बाहिर पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)