मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भद्रपुर झापा गोल्डकप प्रतियोगिता आजदेखि

lokaantar.com · Sun Feb 19 00:04:56 GMT 2023

भद्रपुरस्थित मेची रंगशालामा आज आइतवारदेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता शुरू हुँदैछ । भद्रपुर झापा गोल्डकप आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।

समितिका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा नेपाल, भारत तथा भुटानका गरी १० टिमको सहभागिता रहने छ । गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि आवश्यक तयारी भइसकेको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)