मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाभार्ड चम्किएपछि युरो छनोटमा फ्रान्सको लगातार जित

setopati.com · Tue Mar 28 00:24:00 GMT 2023

डिफेन्डर बेन्जामिन पाभार्डले टोलीमा शानदार पुनरागमन गरेपछि फ्रान्सले युरो छनोटमा लगातार दोस्रो जित निकालेको छ।

गएराति भएको खेलमा फ्रान्सले आयरल्याण्डलाई उसकै मैदानमा १-० गोल अन्तरले हरायो। फ्रान्सको जितमा खेलको ५० औं मिनेटमा पाभार्डले निर्णायक गोल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)