अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ प्रमाण नचाहिने
nepallive.com · Sat Jun 11 00:50:00 GMT 2022
काठमाडौं– अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु नपर्ने भएको छ।
अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले अमेरिका पुग्ने हवाई यात्रुहरूले अबदेखि कोरोना नेगेटिभ प्रमाण पेस गर्नुपर्ने नियम हटाइएको बताइएको छ। यो नियम आइतबारदेखि लागू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)