उदयपुरमा कोरोनाबाट थप एकको मृत्यु
news24nepal.tv · Mon May 03 16:40:48 GMT 2021
उदयपुर । उदयपुरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगरस्थित नोवेल अस्पतालमा उपचारत चौदण्डिगढी नगरपालिका ५ का ५५ बर्षिय पुरुषको सोमबार कोरोना भाइरसबाट मृत्यु भएको हो ।
बैशाख १८ गते रुघाखोकी लगायत अन्य समस्या देखिएपछि विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका लागि पुगेका उनलाई उपचार गर्नुअघि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)