बार्सिलोनाको रोमाञ्चक जित
onlinekhabar.com · Mon Aug 28 00:45:52 GMT 2023
११ भदौ, काठमाडौं । स्पानिस ला लिगाको साविक विजेता बार्सिलोनाले सोमबार राति सात गोल भएको खेलमा भियारियाललाई ४-३ ले पराजित गरेको छ ।
बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ७१औं मिनेटमा विजयी गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)