मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

barnanmedia.com · Tue Mar 24 20:15:00 GMT 2026

अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरहेको एक नयाँ प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार सङ्घीय कानूनअन्तर्गत जोखिममा रहेका प्रजातिहरूको सङ्ख्या दुई हजार १७५ पुगेको छ, जुन सन् २००० यता चौवन्न प्रतिशतले बढेको हो । सन् २०२५ मा मात्र ३९ नयाँ प्रजातिहरू थपिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)