जेलेन्स्की फ्रान्स किन पुगे?
barnanmedia.com · Tue Jan 06 22:26:15 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की फ्रान्स आइपुग्नुभएको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल प्लेटफर्म X मा लेखेका छन्, "म आइपुगेको छु। आज गठबन्धन अफ द विलिङका नेताहरूको स्तरमा महत्त्वपूर्ण वार्ता हुनेछ। नेटोका महासचिव र अमेरिकी वार्ता टोलीका प्रतिनिधिहरूसँग पनि भेट हुनेछ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)