वैदेशिक रोजगार विभागका सुब्बा घुससहित पक्राउ
baahrakhari.com · Fri Apr 10 16:39:44 GMT 2026

काठमाडौं । वैदेशिक रोजगार विभागमा कार्यरत सुब्बा घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई १५ हजार रूपैयाँ घुस र स्रोत नखुेलको ७७ हजार ६०० रूपैयाँसहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)