जोन्सन एण्ड जोन्सनको सिंगो डोज खोप डेल्टा भेरियेन्टविरुद्ध प्रभावकारी
baahrakhari.com · Sun Jul 04 00:15:00 GMT 2021
वासिङटन । जोन्सन एण्ड जोन्सनले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपले कम्तीमा ८ महिनासम्म इम्युनिटी प्रदान गर्न सक्ने र अति संक्रामक डेल्टा भेरियेन्ट विरुद्ध पनि प्रभावकारी रुपमा सुरक्षा दिलाउन सक्ने अध्ययनमा पत्ता लागेको छ ।
जोन्सन एण्ड जोन्सन खोप, एउटा मात्र डोजको खोप हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)