प्रतिनिधिसभाद्वारा विभिन्न समितिमा सदस्य मनोनयन
ratopati.com · Fri Apr 10 17:17:38 GMT 2026

काठमाडौँ । प्रतिनिभिसभाका विभिन्न समितिमा सदस्यहरू मनोनयन भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले गरेकाे मनोनयनसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकार गरेको छ ।
संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम निकरानी, चन्दनकुमार सिंह, पद्माकुमारी अर्याल, बोधनारायण श्रेष्ठ, भीष्मराज आङदेम्बे, मधु चौलागाईँ, रञ्जु दर्शना, राजीव खत्री, लेखजङ्ग कार्की र वर्षामान पुन मनोनीत भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)