मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका–इरान वार्ता अन्योलमा

deshsanchar.com · Fri Apr 10 16:35:03 GMT 2026

अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु नहुँदै अनिश्चिततामा फसेपछि युद्धविरामको भविष्यप्रति नयाँ चिन्ता थपेको छ। वार्ताकारहरूको आगमनबारे कुनै स्पष्ट घोषणा नभएको अवस्थामा दुवै पक्षले एकअर्कामाथि आरोप लगाउँदै परिस्थितिलाई थप जटिल बनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)