गाजा युद्धविरामः सिकाइ र अन्योल
deshsanchar.com · Fri Apr 10 16:50:37 GMT 2026

गाजामा लागू भएको युद्धविरामले शुक्रबार छ महिना पूरा गरेको छ, तर अपेक्षित शान्ति र स्थिरताको सट्टा यसले अधुरो प्रतिबद्धता, मानवीय सङ्कट र कूटनीतिक ढिलाइको कठोर यथार्थ उजागर गरेको छ। यही अनुभवले अहिले इरानसँगको नाजुक युद्धविरामलाई बुझ्न महत्त्वपूर्ण सन्दर्भ प्रदान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)