अमेरिका र इरानबिच मध्यस्थता गर्न पाकिस्तान तयार छ: सहबाज
barnanmedia.com · Tue Mar 24 21:25:00 GMT 2026

पाकिस्तानले अमेरिका-इजरायल र इरानबिच जारी युद्ध रोक्न मध्यस्थता गर्न तयार रहेको बताएको छ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले सामाजिक सञ्जाल प्लाटफर्म एक्समार्फत मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि आफ्नो देश वार्ता आयोजना गर्न तयार रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)