मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रंगशाला निर्माणमा बजेट अभाव

annapurnapost.com · Sat Jan 14 00:45:00 GMT 2023

सुर्खेत : कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माण गर्न बजेटको अभाव हुने भएको छ। उक्त प्रतियोगिता कर्णालीमा हुने घोषणासँगै खेलकुद पूर्वाधार निर्माण गर्न संघीय सरकारले चासो नदिएपछि बजेटको अभाव हुने भएको हो।

२०८१ साल मंसिर २ गतेबाट सञ्चालन हुने उक्त प्रतियोगिताका लागि संघीय सरकारले बजेटमा आलटाल गरिरहेको छ। हाल कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्नका लागि आवश्यक न्यूनतम पूर्वाधारहरूको पनि उपलब्धता छैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)