मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शरीफ उस्मान हादी हत्या प्रकरणमा बंगलादेशले १७ जना विरुद्ध आरोपपत्र दायर गर्यो

barnanmedia.com · Tue Jan 06 22:29:20 GMT 2026

ढाका महानगरीय प्रहरीले (डीएमपी) ले इन्किलाब मञ्चका संयोजक शरीफ उस्मान हादीको हत्या प्रकरणमा १७ जना विरुद्ध आरोपपत्र दायर गरेको छ।

बीबीसी न्यूज बंगलाका अनुसार मंगलबार डीएमपी मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा ढाका महानगरीय जासूस प्रहरीका अतिरिक्त आयुक्त मोहम्मद शफिकुल इस्लामले शरीफ उस्मान हादीको हत्या राजनीतिक प्रतिशोधको परिणाम भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)