मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा, शुक्रबारसम्म ठूलो पानी पर्ने सम्भावना

setopati.com · Wed Jul 20 00:22:00 GMT 2022

हाल लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपास अवस्थित रहेको छ। देशभर सामान्य बदली रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)