राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन
barnanmedia.com · Tue Nov 05 21:26:16 UTC 2024

काठमाडौं, २०कार्तिक : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिनु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)