मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा वार्ता अघि बढिरहँदा इरानलाई ट्रम्पको अर्को धम्की

baahrakhari.com · Fri Apr 10 18:13:14 GMT 2026

काठमाडौं । पाकिस्तानमा वार्ता प्रक्रिया अघि बढिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अर्को धम्की दिएका छन् ।

यसअघि सभ्यता विनास गर्ने चेतावनी दिएका ट्रम्पले यसपटक इरानले सम्झौता नगरे आफूले शक्तिशाली बमको प्रयोग गर्ने धम्की दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)