मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

onlinekhabar.com · Thu Feb 23 00:57:10 GMT 2023

११ माघ, काठममाडौं । उपत्यकाको ललितपुर महानगरपालिका–१३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरटसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बाप्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीमिया घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिP .

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)