मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविलाई तारेखबाट उन्मुक्ति, अब कास्की धाउनु नपर्ने

barnanmedia.com · Tue Mar 24 22:09:28 GMT 2026

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नियमित रूपमा अदालत उपस्थित भई तारेख बुझ्नु नपर्ने आदेश दिएको छ।

मंगलबार लामिछानेको निवेदनउपर सुनुवाइ गर्दै न्यायाधीश श्यामकुमार श्रेष्ठको इजलासले उनलाई तारेखबाट छूट दिने आदेश दिएको हो। यसअघि लामिछानेले गत आइतबार आफूलाई व्यक्तिगत रूपमा अदालत उपस्थित हुने बाध्यताबाट मुक्त गरिपाऊँ भनी निवेदन दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)