‘वैकल्पिक बाटोबाट सांसद हुँदै मन्त्री बन्ने कल्पना गर्न सकिँदैन’
barnanmedia.com · Tue Mar 24 22:18:36 GMT 2026

उज्यालो नेपाल पार्टी(उनेपा) का अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे भइरहेका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष घिसिङले रास्वपाको सरकारमा आफ्नो सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)