मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनाङेको राजनीतिक दौडमा सर्वाेच्चको ब्रेक, सांसद र मन्त्रीपछि जेलयात्रा

barnanmedia.com · Tue Nov 05 21:42:34 UTC 2024

मनाङबाट स्वतन्त्र सांसद बनेर पटकपटक मन्त्री पद खाइरहेका राजिव गुरुङ अर्थात् दीपक मनाङेको राजनीतिक दौडमा सर्वाेच्च अदालतले ब्रेक लगाइदिएको छ। सर्वाेच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको दोषी ठहर गर्दै पाँच वर्ष कैद तोक्ने फैसला सदर गरेपछि उनको सांसद पद गुमेको छ।

२० वर्ष अघि चक्रे मिलनको ज्यान लिने उद्देश्यले भएको घटनामा गुरुङमाथि मुद्दा चलेको थियो। गुन्डा नाइके रहेका मनाङेले अर्का गुन्डा नाइके चक्रे भनिने मिलन गुरुङमाथि तरबार आक्रमण गरेका थिए। उक्त आक्रमणमा मिलन गुरुङको हात काटिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)