सबै पालिकामा पुगेनन् बैङ्क
gorkhapatraonline.com · Sun Apr 02 01:03:30 GMT 2023
काठमाडौँ, चैत १९ गते ।
वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने र आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउन भन्दै नेपाल राष्ट्र बैङ्कले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)