हुस्सु, कुहिरो र बादलले जनजीवनमा असर पार्ने सम्भावना
baahrakhari.com · Sun Jan 15 00:54:00 GMT 2023
काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज पनि हुस्सु, कुहिरो र बादल लाग्ने भएको छ । जसले दैनिक जनजीवनमा असर पार्ने सम्भावना रहेको छ ।
प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेकोछ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू–भागमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)