इरानका पूर्वसर्वोच्च नेता खामेनीको अन्त्येष्टि सुरु, विश्वका नेता तेहरानमा
barnanmedia.com · Sat Jul 04 05:07:38 GMT 2026

इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि प्रक्रिया शुक्रबारदेखि तेहरानमा सुरु भएको छ।
अन्त्येष्टि तथा शोकसभामा सहभागी हुन विश्वका १०० भन्दा बढी देशका राष्ट्रप्रमुख तथा उच्च कूटनीतिक प्रतिनिधिहरू इरान पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)