शनिबार बिहानै काठमाडौँमा भूकम्पको धक्का महसुस
khabarhub.com · Fri Jun 10 21:41:17 GMT 2022
काठमाडौँ- काठमाडौँ उपत्यकामा शनिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)