इजरायली हमलामा लारीजानीको मृत्युपछि जोलकद्रको प्रवेश, ईरानको सुप्रीम सुरक्षा परिषदमा नयाँ सचिव नियुक्त
barnanmedia.com · Tue Mar 24 22:46:04 GMT 2026

अमेरिका–इजरायलसँगको युद्धबीच, ईरानले मोहम्मद बाकिर जोलकद्रलाई सुप्रीम नेशनल सेक्युरिटी काउन्सिल (एसएनएससी)को नयाँ सचिव नियुक्त गरेको छ। उनी अली लारीजानीको स्थानमा आएका हुन्, जसको इजरायली हमलामा मृत्यु भएको थियो।
ईरानी राष्ट्रपति मसूद पेजेशकियानको आदेश र सुप्रीम लिडर मोजतबा खामेनेईको स्वीकृतिमा जोलकद्रको नियुक्ति गरिएको हो। सन १९८० को दशकको अन्त्यमा राष्ट्रपति अकबर हाशमी रफसंजानीको कार्यकालमा आइआरजीसीको ज्वाइन्ट स्टाफ चीफका रूपमा ८ वर्ष सेवा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)