भारतीय सर्वोच्च अदालतको फैसलाः धर्म परिवर्तन गरे अनुसूचित जाति दर्जा समाप्त हुने
barnanmedia.com · Tue Mar 24 22:58:09 GMT 2026

भारतको हिन्दू, सिख र बौद्ध धर्मका व्यक्तिहरूले मात्र अनुसूचित जाति दर्जा प्राप्त गर्न सक्ने फैसला गरेको छ । मंगलबार अदालतले यदि कसैले ईसाई धर्म वा अन्य कुनै धर्ममा धर्म परिवर्तन गर्छ भने उनीहरूले आफ्नो अनुसूचित जाति दर्जा गुमाउने छन् ।
न्यायाधीशद्वय पीके मिश्रा र एनभी अन्जारियाको संयुक्त इजलासले फैसला सुनाउँदै ईसाई धर्ममा धर्म परिवर्तन गर्ने दलित व्यक्तिले अनुसूचित जाति र अनुसूचित जनजाति (अत्याचार निवारण) ऐन अन्तर्गत कुनै पनि सुरक्षा दाबी गर्न नसक्ने बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)